नेपालमा निर्धक्क भएर लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन अमेरिका आएको नेपाली प्रतिनिधी मण्डलको स्वागत एवं सम्मानमा नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको वातावण बन्दै गएको … Continue reading नेपालमा निर्धक्क भएर लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह